Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • १६ वर्षीया चिनियाँ युवती युआनले गरिन् सगरमाथा आरोहण

    १६ वर्षीया चिनियाँ युवती युआनले गरिन् सगरमाथा आरोहण

    अनलाइन नेपाल
  • बुधबार, ३ जेष्ठ २०८०
  • 489
    SHARES

    काठमाडौं । १६ वर्षीया चिनियाँ युवती शुई चो युआनले सगरमाथा आरोहण गरेकी छन्।

    चिनियाँ युवती शुई चो युआनले यही जेठ १ गते सोमबार बिहान ५ः४२ बजे सगरमाथाको चुचुरोको दक्षिणी मोहडाबाट सफल आरोहण गरेकी हुन्।



    नेपाल बिग माउण्टेन ट्राभलले आज यहाँ पत्रकार सम्मेलन गरी चिनियाँ युवती शुई चो युआनले सगरमाथाको आरोहण गरेको जनाएको छ ।



    १६ वर्षमुनिका व्यक्तिलाई सगरमाथा आरोहणको अनुमति दिने कानुनी प्रावधान छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार