Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 423
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ । यससँगै सूचक १८९१.३६ अंकमा आएको छ ।

    करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ ।



    कुल ६ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार