Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने एमालेको माग बेतुक हो : मेटमणि चौधरी

    नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने एमालेको माग बेतुक हो : मेटमणि चौधरी

    अनलाइन नेपाल
  • शनिबार, १३ जेष्ठ २०८०
  • 630
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले ‍असहमतिको नाममा ठिक कुरालाई पनि बेठिक भन्ने प्रवृत्ति छाड्न एमालेलाई आग्रह गरेका छन् ।

    शनिबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै चौधरीले यस्तो आग्रह गरेका हुन् ।



    उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने एमालेको माग बेतुक रहेको बताउँदै पुनर्लेखनको मागबाट बाहिर निस्कन आग्रह गरे ।



    संसदमा सत्तापक्षले नीति तथा कार्यक्रम पारित गराउन खोज्नु र प्रतिपक्षले असहमति जनाउने सामान्य परम्परा भएपनि असहमितका नाममा ठिकलाई पनि बेठिक भन्नु गलत हुने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार