Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सोमबार दिउँसो ४ बजे बजेट भाषण, १७ खर्बको सीमाभित्र ल्याउने तयारी

    सोमबार दिउँसो ४ बजे बजेट भाषण, १७ खर्बको सीमाभित्र ल्याउने तयारी

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 843
    SHARES

    फाइल तस्विर

    काठमाडौं । संसद्को दुवै सदनको बैठक भोलि (सोमबार) का लागि बोलाइएको छ। बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ।

    बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०-०८१ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट सार्वजनिक गर्नेछन् ।



    हरेक वर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्ने संवैधानिक व्यवस्था छ।



    सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर १७ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार