Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ जेष्ठ २०८०
  • 408
    SHARES

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९४४.०३ विन्दुमा आएको छ ।

    १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।



    यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मूल्य घटेको छ ।



    बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार