Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • युक्रेनको निप्रो नदीको बाँध भत्किँदा सयौँ बस्ती डुबान, हजारौं नागरिक उद्धारको प्रतीक्षामा

    युक्रेनको निप्रो नदीको बाँध भत्किँदा सयौँ बस्ती डुबान, हजारौं नागरिक उद्धारको प्रतीक्षामा

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 846
    SHARES

    काठमाडौं । दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् ।

    बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेका छन् ।



    नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको थियो । बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले बताएका छन् ।



    उक्त बाँध भत्किएपछि करिब ८० वटा सहर र गाउँ डुबानमा पर्न सक्ने अनुमान राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार