Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • यू-२० महिला टोली आज स्वदेश फर्कदै

    यू-२० महिला टोली आज स्वदेश फर्कदै

    अनलाइन नेपाल
  • आइतबार, २८ जेष्ठ २०८०
  • 504
    SHARES

    काठमाडौं । म्यान्मारमा आयोजना भएको एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता जनाएर नेपाली टोली आज आइतबार स्वदेश फर्कदैछन् ।

    नेपाली टोली आज राति १०:३० बजे स्वदेश फर्कने छन् । छनोट खेलमा नेपाल जितविहीन बनेको थियो ।



    शनिबार तेस्रो तथा अन्तिम खेलमा चाईनिज ताइपेसँग ५-० ले पराजित भएपछि नेपाल जित विहीन बनेको हो ।



    समूह ‘बी’ मा रहेको नेपालले पहिलो खेलमा म्यानमारसँग ५-० र दोस्रो खेलमा चीनसँग ५-० कै हार बेहोरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार