Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री पत्नी सीतालाई नर्भिक अस्पताल लगियो

    प्रधानमन्त्री पत्नी सीतालाई नर्भिक अस्पताल लगियो

    अनलाइन नेपाल
  • सोमबार, २९ जेष्ठ २०८०
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ ।

    सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो ।



    प्रधानमन्त्रीको सचिवालयले नियमित चेकअपका लागि लगिएको जनाएको छ । यसअघि सीतालाई मेडिसिटी लगिने गरेको थियो ।



    नर्भिक अस्पतालले सीताको स्वास्थ्य अवस्था अहिले परीक्षणमा रहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार