Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पूर्वमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना

    पूर्वमन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन्।

    स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार बिहान महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन्।



    पोखरेललाई एक्कासी ज्वरो र झाडापखाला लागेपछी अस्पतालमा पुगेका हुन्।



    पोखरेलाई उच्च ज्वरो आएको छ भने अहिले परिक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार