Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • इटहरी उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित)

    इटहरी उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३५ करोडको बजेट (पूर्णपाठसहित)

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 621
    SHARES

    इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ।

    आइतबार नगरसभामा उपप्रमुख संगीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन्। उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकिदिएको छ ।



    जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमुख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ ।



    उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको बजेट पेस गरेको थियो।

    शिक्षाको भौतिक पुर्वाधार विकास साथै गुणस्तर अभिवृद्धि लाई ध्यानमा राखी इटहरी क्षेत्रका केही सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयका रुपमा रुपान्तरण गर्न बजेट बिनियोजन गरिएको छ ।

    यस्ताे छ बजेटकाे पूर्णपाठ:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार