Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • अमेरिकाको पार्टीमा अन्धाधुन्ध गोली चल्दा दुईको मृत्यु, २८ जना घाइते

    अमेरिकाको पार्टीमा अन्धाधुन्ध गोली चल्दा दुईको मृत्यु, २८ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकामा फेरी गोली चलेको छ । आइतबार बाल्टिमोर शहरमा एउटा पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

    घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।



    बाल्टिमोर प्रहरी विभागका कार्यवाहक आयुक्त रिचर्ड वर्लीले पत्रकार सम्मेलनमा भने घटनास्थलमा जम्मा ३० जना पीडित रहेको बताए ।



    उनले शहरको दक्षिणी भागमा रहेको ब्रुकलिन होम्स नजिकैको ब्लक पार्टीमा बिहान १२ः३० बजेपछि गोली चलेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार