Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • पेरिसमा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु

    पेरिसमा अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 669
    SHARES

    एजेन्सी । पेरिसमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ ।

    आक्रमणकारीले कुर्दिश साँस्कृतिक केन्द्रलाई निशाना बनाएर स्थानीय समुदायका सदस्यहरूलाई गोली हानेको बताइएको छ।



    ६९ वर्षीय एक संदिग्धलाई घटना लगत्तै गिरफ्तार गरिएको थियो। उनी हालसालै जेलबाट छुटेको खुलेको छ।



    आक्रमणपछि घटनास्थलमा जम्मा भएका समूह र प्रहरीबिच झडप भएको थियो । यस्तै तीन जना घाइते भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार