Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु

    क्यानडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 699
    SHARES

    एजेन्सी । क्यानाडाको टोरोन्टोस्थित निजी अपार्टमेन्टको एउटा ब्लकमा एकजना बन्दुकधारीले गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ ।

    टोरोन्टोदेखि करिब ३० किलोमिटर उत्तरमा पर्ने भउगनस्थित गोली चलेको भवनमा पुगेको प्रहरीसँगको भिडन्तमा आक्रमणकारीको समेत मृत्यु भएको छ । घटनामा घाइते भएका एक व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ ।



    सोही घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सोही फ्ल्याटमा १ सय भन्दा बढीको बसोबास रहेको बुझिएको छ ।



    घटनाका बेला सर्वसाधारणबीच भागदौड मच्चिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार