Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • अमेरिकाको कन्सास सहरको बारमा गोली चल्यो, तीन जनाको मृत्यु

    अमेरिकाको कन्सास सहरको बारमा गोली चल्यो, तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, ८ जेष्ठ २०८०
  • 519
    SHARES

    फाइल तस्विर

    एजेन्सी । संयुक्त राज्य अमेरिकाको कान्सास सहरको बारमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    घाइते मध्ये एकजना गम्भीर छन् । पीडितमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।



    एकजना बारभित्र र अर्का भवनबाहिर मृत अवस्थामा फेला परेका थिए। त्यसैगरी अर्का घाइतेको अस्पतालमा मृत्यु भएको थियो ।



    गोलीबारीमा घाइते भएका अन्य दुई जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार