Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अख्तियारद्वारा ४५ हजार घुस रकमसहित इन्जिनियर पक्राउ

    अख्तियारद्वारा ४५ हजार घुस रकमसहित इन्जिनियर पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिंदा लिंदै एक इन्जिनियरलाई पक्राउ गरेको छ ।

    रुपेन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्दकुमार यादव ४५ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।



    कोटहीमाई गाउँपालिका वडा नं. ७ मा पर्ने सडकको ग्राभेल र पीसीसी गर्ने कार्यको नापजाँचपछि भुक्तानी गर्ने प्रयोजनको लागि इन्जिनियर यादवले सेवाग्राही घुस मागेको अख्तियारले जनाएको छ ।



    आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले इन्जिनियर यादवलाई ४५ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार