Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सेवाग्राहीसँग २ लाख घुस लिने नगरपालिकाका लेखा अघिकृत पक्राउ

    सेवाग्राहीसँग २ लाख घुस लिने नगरपालिकाका लेखा अघिकृत पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 873
    SHARES

    काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिकाका लेखा अघिकृत शेखर ढलाल घुस रकमसहित पक्राउ परेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग २ लाख घुस लिएको अवस्थामा ढकाललाई उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।



    आयोगका अनुसार ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत संभार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग २ लाख रुपैंया घुस लिएका थिए ।



    आयोगको इटहरी कार्याालयको टोलीले ढकाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार