Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • घुसको १ लाख रकमसहित बुढानिलकण्ठ प्रभागका वरिष्ठ हवल्दार पक्राउ

    घुसको १ लाख रकमसहित बुढानिलकण्ठ प्रभागका वरिष्ठ हवल्दार पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढानिलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दारलाई घुसको रकम सहित पक्राउ गरेको छ।

    प्रहरी प्रभाग बुढानिलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार बिष्णु सिंहले कुख्रे खोलाको ढल सरसफाई तथा निकास गर्दा निस्कने वालुवा व्यवस्थापन कार्य सहजिकरण गर्न सेवग्राहीबाट एक लाख घुस लिईसकेको अवस्थामा आयोगको टंगालबाट खटिएको टोलीले बुढानिलकण्ठ-२, वासिकबाट उनलाई पक्राउ गरेको हो।



    आयोगले स्टिङ अप्रेशनका क्रममा सिंहलाई पक्राउ गरेको हो। पक्राउ परेका सिंहमाथि थप अनुसन्धान थालिएको आयोग स्रोतले वताएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार