Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जनमतलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल जारी छ : सञ्चारमन्त्री शर्मा

    जनमतलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल जारी छ : सञ्चारमन्त्री शर्मा

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 537
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छन् ।

    मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।



    उनले अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको बताइन् ।



    त्यस अवसरमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरु देखिनै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको पनि स्मरण गराइन् । मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकीर समेत गरिन्

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार