Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

    प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

    अनलाइन नेपाल
  • बुधबार, २७ असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ ।

    उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।



    अस्पताल स्रोतका अनुसार ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको छ ।



    स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।

    लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार