Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एक क्वीन्टल सुन तस्करी प्रकरण : थप एक अभियुक्त पक्राउ

    एक क्वीन्टल सुन तस्करी प्रकरण : थप एक अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 972
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राजस्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङ रहेका छन् । स्रोतका अनुसार तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेको खुलेको छ ।



    उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।



    त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार