Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित

    उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या, अन्तर्राष्ट्रिय उडान प्रभावित

    अनलाइन नेपाल
  • मंगलबार, ३० साउन २०८०
  • 726
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या देखिएको छ ।

    विमानस्थलको रनवे पुगेर उड्न लागेको उडान नम्बर २१६ को विमानमा प्राविधिक समस्या देखिएको हो ।



    जहाजको ब्रेकमा समस्या देखिएपछि रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थलमा ल्याइएको छ।



    जहाजमा १८९ जना यात्रु थिए। एयर इन्डियाको जहाज रनवेमै समस्या आएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार