Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • १२५ जना बोकेर दिल्ली उडेको एयर इन्डियाको विमान पुनः काठमाडौं फर्कियो

    १२५ जना बोकेर दिल्ली उडेको एयर इन्डियाको विमान पुनः काठमाडौं फर्कियो

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा प्राविधिक समस्या देखिएको छ ।

    विमानस्थल स्रोतका अनुसार प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान पुनः काठमाडौं फर्काइएको हो ।



    काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक अवतरण गरिएको बताइएको छ ।



    एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार