Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

    विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 522
    SHARES

    एजेन्सी । एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारी शंकर मिश्रलाई प्रहरीले पक्राउ गरेको हो ।



    गएको नोभेम्बर २६ मा न्युयोर्कबाट नयाँ दिल्ली आउने क्रममा रक्सीको नशामा डुबेका मिश्रले आफ्नो पाइन्ट खोलेर बिजनेस क्लासमा बसेकी ७२ वर्षीया महिलामाथि पिसाब गरेको आरोप लागेको थियो ।



    घटनाबारे एक वृद्धाले एयरलाइन्सको व्यवस्थापनलाई जानकारी गराएपछि बैंकको भारतीय कारोबार सेवाका पूर्वउपाध्यक्ष मिश्र प्रशासनबाट फरार रहँदै आएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार