Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शेखर

    बालकृष्ण खाणलाई भेट्न केन्द्रीय कारागार पुगे शेखर

    अनलाइन नेपाल
  • बुधबार, ३१ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बुधबार केन्द्रीय कारागार पुगेर पार्टी नेता बालकृष्ण खाँणलाई भेटेका छन् ।

    स्रोतका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई भेट्न कोइराला दिउँसोको करिब ३ बजे सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन् ।



    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य समेत हरेका पूर्व गृहमन्त्री खाण केन्द्रीय कारागारमा रहेका छन् ।



    खाणसँगै, टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पनि केन्द्रीय कारागारमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार