Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • सिंहदरवारमा सर्वदलीय बैठक जारी, ओली पनि सहभागी

    सिंहदरवारमा सर्वदलीय बैठक जारी, ओली पनि सहभागी

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 684
    SHARES

    काठमाडौं । सर्वदलीय बैठक सिंहदरबारमा अबेर राति सुरू भएको छ ।

    ४ बजेका लागि बैठक बोलाइए पनि सुर्खेतमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फर्किन ढिलाइ भएकाले बैठक ढिला सुरू भएको हो ।



    संसद् गतिरोधको गाँठो फुकाउन भन्दै आज अबेर राति सर्वदलीय बैठक जारी छ । बैठकमा संसद् अवरोध गरिहेको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।



    एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार