Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • म कृषकको छोरी हुँ, त्यसैले कृषि समिति रोजेँ : आरजु राणा

    म कृषकको छोरी हुँ, त्यसैले कृषि समिति रोजेँ : आरजु राणा

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 2.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले आफू कृषकको छोरी भएका कारणले कृषि समितिको सभापति रोजेको बताएकी छन् ।

    आइतबार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसदसमेत रहेकी आरजुले यस्तो बताएकी हुन् ।



    समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरुलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जबाफदेही बनाउने निकाय भएको उनले बताइन् ।



    उनले भनिन्,’म कृषकको पनि छोरी हो, सानोदेखि कृषि क्षेत्रमा के के भएन भन्ने याद छ । त्यसलाई रेस्पोन्स गर्न हो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार