Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • हेलिकप्टर दुर्घटना अमेरिकामा दुई जनाको मृत्यु

    हेलिकप्टर दुर्घटना अमेरिकामा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १२ भाद्र २०८०
  • 861
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकी राज्य फ्लोरिडामा हेलिकप्टर हुँदा दुई जनाको मृत्यु भएको छ ।

    सोमबार उडेको एक मेडिकल उद्धार हेलिकप्टरमा आगो लागे पछि फोर्ट लाउडरडेल नजिकैको अपार्टमेन्ट कम्प्लेक्समा दुर्घटनाग्रस्त भएको थियो ।



    दुर्घटनामा हेलिकप्टरमा सवार प्यारामेडिक क्याप्टेनसहित दुई जनाको मृत्यु भएको छ ।



    विमानमा सवार अन्य दुई जना र अपार्टमेन्ट कम्प्लेक्समा रहेका अन्य दुई जना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार