Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नयाँ वायुसेवा सञ्चालन गर्न तीन वटा जहाज अनिवार्य

    नयाँ वायुसेवा सञ्चालन गर्न तीन वटा जहाज अनिवार्य

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 960
    SHARES

    काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवालाई वायुसेवा सञ्चालनको नियमावलीमा संशोधन गरेको छ ।

    प्राधिकरणले एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसीआर) मा १० औं संशोधन गरेर वायुसेवा सञ्चालन गर्न ३ वटा जहाज अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ ।



    हाल २ वटा वायुसेवा हुनेले कम्पनी सञ्चालन गर्न पाउने व्यवस्था छ ।



    सञ्चालनमा आएका र जहाज संख्या कम भएका वायुसेवाले ५ वर्षभित्रै न्यूनतम ५ वटा जहाज पुर्‍याउनैपर्ने व्यवस्था प्राधिकरणले गरेका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार