Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सूर्यको अध्ययन गर्न शनिबार अन्तरिक्षमा यान पठाउँदै भारत

    सूर्यको अध्ययन गर्न शनिबार अन्तरिक्षमा यान पठाउँदै भारत

    अनलाइन नेपाल
  • शुक्रबार, १५ भाद्र २०८०
  • 981
    SHARES

    एजेन्सी । भारतले सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउने भएको छ ।

    चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि नै भारतले सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउन लागेको हो ।



    शनिवार स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल–१ यान अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ ।



    भारतको चेन्नईबाट एक सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यानलाई अन्तरिक्षमा पठाइने इसरोले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार