Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अमेरिकाले प्रक्षेपण गरेको अन्तरिक्षयान चन्द्रमामा नपुग्ने निश्चित

    अमेरिकाले प्रक्षेपण गरेको अन्तरिक्षयान चन्द्रमामा नपुग्ने निश्चित

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 597
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको पेरग्रीन अन्तरिक्ष यान आफ्नो गन्तव्यमा पुग्न नसक्ने निश्चित भएको छ ।

    यसअघि फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही समस्या देखा परेकोमा अहिलेसम्मको अवस्था हेर्दा लक्ष्यमा पुग्न नसक्ने निश्चित भएको रकेट निर्माण गर्ने कम्पनी एस्ट्रोबटिकले जनाएको छ ।



    रकेटले अमेरिकी अन्तरिक्ष यान पेरग्रीन ल्यान्डर बोकेको छ ।



    इन्धन चुहावटको समस्याका कारण रकेटका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई बस्न नसकेका अभियानमा संलग्न वैज्ञानिकहरूले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार