Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • हालसम्मकै शक्तिशाली अन्तरिक्ष यान पहिलो उडानमै विस्फोट

    हालसम्मकै शक्तिशाली अन्तरिक्ष यान पहिलो उडानमै विस्फोट

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 579
    SHARES

    एजेन्सी । एलन मस्कको स्पेस एक्स कम्पनीको विशाल नयाँ रकेट आफ्नो पहिलो उडानमै विस्फोट भएको छ ।

    अमेरिकाको टेक्सस राज्यको पूर्वीतटबाट स्थानीय समय अनुसार बिहीबार बिहान उडेको स्टार शिप नाकमो रकेट परीक्षण उडानको ४ मिनेटमै विस्फोट भएको हो ।



    पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मस्ककोलाई रकेट विस्फोट भएपछि धक्का लागेको छ । रकेटमा अन्तरिक्ष यात्री नभएकाले मानवीय क्षति भने नभएन जनाइएको छ ।



    उडानको २ देखि ३ मिनेटपछि रेकट नियन्त्रण बाहिर गएर अन्तरिक्षमै विस्फोट भएको हो । यो रकेट अहिलेसम्म बनेको सबै भन्दा ठूलो रकेट थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार