Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    सुनको मूल्य घट्दा चाँदीको बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ५ असोज २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घट्दै १ लाख १२ हजार एक सय रुपैयाँ कायम भएको हो ।



    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ४ सय रुपैयाँले घट्दै १ लाख ११ हजार ५ सय ५० रुपैयाँ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    तर यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार