Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 885
    SHARES

    संकेतिक तस्विर

    खोटाङ । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका २४ वर्षीय राजु राई रहेका छन् ।



    शनिबार दिउँसो साढे चार बजेतिर स्थानीय बालिकालाई बलात्कार गरी लुकिरहेको भन्ने खबरका आधारमा राईलाई पक्राउ गरिएको हो ।



    बालिकाको उदयपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार