Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहले लिए सुरुवाती अग्रता

    एमाले कर्णालीको अध्यक्षमा गुलाबजंग शाहले लिए सुरुवाती अग्रता

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.7K
    SHARES

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहले सुरुवाती अग्रता लिएका छन् ।

    १०० मत गन्दा शाहले ५२ मत प्राप्त गर्दै अग्रता लिएका हुन् ।



    अध्यक्षका अर्को उम्मेदवार मीनबहादुर शाहीले ३८ मत प्राप्त गरेको निर्वाचन कमिटीले जनाएको छ ।



    त्यस्तै अर्का अध्यक्षका उम्मेदवार प्रकाश रोकायाले २ मत पाएका छन् ।

    एमाले कर्णाली अधिवेशन अन्तर्गत आइतबार भएको मतदानको सोमबार मतगणना भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार