Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • पुल्चोक क्याम्पसमा शुल्क विवाद : निमित्त प्रमुखसहित प्राध्यापकले दिए सामूहिक राजिनामा

    पुल्चोक क्याम्पसमा शुल्क विवाद : निमित्त प्रमुखसहित प्राध्यापकले दिए सामूहिक राजिनामा

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका प्राध्यापकहरूले सामुहिक राजीनामा दिएका छन् ।

    बुधबार निमित्त क्याम्पस प्रमुख उपप्राध्यापक लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले ‘स्वेच्छिक रुपमा क्याम्पसको आवधिक पदबाट सामुहिक राजीनामा दिने निर्णय’ गरेको हो।



    बुधबार विज्ञप्ति प्रकाशित गरी क्याम्पसका डिन, सहायक डिन, विभागीय प्रमुख, उपप्रमुखहरूले सामुहिक राजीनामा दिएको जनाएका छन् ।



    पछिल्लो केहीदिन यता क्याम्पस प्रशासन र स्ववियुबीच बढेको विवादका कारण उनीहरुले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार