Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • समाजवादी पार्टीप्रति जनताको भरोसा बढ्दै गयो, नीति र कार्यक्रम जनताले बुझ्दै छन् : माधव नेपाल

    समाजवादी पार्टीप्रति जनताको भरोसा बढ्दै गयो, नीति र कार्यक्रम जनताले बुझ्दै छन् : माधव नेपाल

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 378
    SHARES

    फाइल तस्विर

    दाङ । नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपालले समाजवादी पार्टी प्रति जनताको भरोसा बढ्दै गएको बताएका छन् ।

    एकीकृत समाजवादीको ‘मेची–महाकाली जागरण अभियान’ अन्तर्गत बुधबार दाङको घोराहीमा भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले पार्टीले अघि सारेका नीति र कार्यक्रमका बारेमा जनताले बुझ्दै गएकाले पार्टीमा जनताको भरोसा बढ्दै गएको दाबी गरे ।



    जनताका कुरा सुन्न र उनीहरुको भरोसालाई अझ बलियो बनाउन कोशे ढुङ्गा सावित हुने पनि उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार