Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • बिहिबार, २५ असोज २०८०
  • 627
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्न लागेको हो ।



    आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार