Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बाइडेनपछि सुनक पनि पुगे इजरायल, ‘आतंकवाद’ को गरे भर्त्सना

    बाइडेनपछि सुनक पनि पुगे इजरायल, ‘आतंकवाद’ को गरे भर्त्सना

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 534
    SHARES

    एजेन्सी । बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि इजरायल पुगेका छन् ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनको भ्रमणलगत्तै उनी पनि इजरायलप्रति समर्थन जनाउन तेल अबिब पुगेका हुन् ।



    अवतरण लगत्तै सुनकले ‘आतंकवाद’ को भर्त्सना गरे र बेलायत इजरायलको साथमा उभिएको बताए।



    सुनकले समकक्षी बेन्यामिन नेतन्याहुलाई भेटेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार