Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • काठमाडौं उपत्यकाबाट १५ जना जुवाडे पक्राउ

    काठमाडौं उपत्यकाबाट १५ जना जुवाडे पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रहरीले जुवा तास खेलेको आरोपमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित एक खाजा घरमा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ८३ हजार ५० रूपैयाँ बरामद गरेको जनाएको छ ।



    त्यस्तै काठमाडौंको चन्द्रागिरी–१४ नैकापबाट ८ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट प्रहरीले एक हजार ८ सय ३५ रूपैयाँ नगद बरामद गरेको जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार