Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मुलुकलाई समृद्ध र समुन्नत बनाउन आवश्यक छ : शशांक कोइराला

    मुलुकलाई समृद्ध र समुन्नत बनाउन आवश्यक छ : शशांक कोइराला

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 549
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नागरिकको अपेक्षाअनुसार मुलुकलाई समृद्ध र समुन्नत बनाउन आवश्यक रहेको बताएका छन् ।

    बडादशैंको शुभकामना दिँदै कोइरालाले यस्तो बताएका हुन् ।



    उनले दसैँ जस्ता महान् पर्वले नेपाल र नेपालीमा आपसी एकता, सहिष्णुता, सद्भाव र समभाव सहितको आत्मियतालाई बलियो बनाउने विश्वास व्यक्त गरे ।



    ‘नागरिकको अपेक्षातराई–पहाड–हिमाल, खुशी, सुखी नेपाली समृद्ध र समुन्नत नेपाललाई सार्थक बनाउन दसैँजस्ता महान पर्वले आशिर्वाद दिने विश्वास गर्दै सबै नेपालीमा सुख शान्ति र समृद्धिको कामना गर्दछु,’ कोइरालाद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार