Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन : बिजुक्छे

    पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन : बिजुक्छे

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 426
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् ।

    भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकाले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताए ।



    ‘पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन,’ बिजुक्छेले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार