Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • नारायणमान बिजुक्छे भन्छन् – देश दुर्घटनातिर जाने सम्भावना बढ्यो

    नारायणमान बिजुक्छे भन्छन् – देश दुर्घटनातिर जाने सम्भावना बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, ११ फाल्गुन २०७९
  • 525
    SHARES

    फाइल तस्विर

    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देश दुर्घटनातिर जाने सम्भावना रहेको चेतावनी दिएका छन् ।

    भक्तपुरमा बिहीबार आयोजित कार्यक्रममा उनले शासक दलहरूले सिद्धान्त र दर्शनलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्दा देश दुर्घटनातिर जाने सम्भावना रहेको चेतावनी दिएका हुन् ।



    उनले विदेशीको इसारामा चल्ने र विदेशीको हितमा काम गर्नेले कहिल्यै पनि देशको हितको निम्ति नसोच्ने बताए ।



    व्यक्तिगत स्वार्थबाट टाढा रही सिंगो समाजलाई अगाडि बढाउने नीति नै समाजवादी नीति भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार