Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नारायणमान बिजुक्छे भन्छन् – विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक छ

    नारायणमान बिजुक्छे भन्छन् – विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक छ

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 402
    SHARES

    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् ।

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३ औँं, ख्वपः कलेजको २१ औँ, शारदा क्याम्पसको ३२ औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दुईदिने शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभएर देशका लागि गम्भीर भएर सोच्ने बेला आएको बताए ।



    कार्यक्रमका सभापति भनपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ लसमेत गरी हाल आठवटा कलेजमा देशभरका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार