Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • एमाले सचिवालय बैठक च्यासलमा

    एमाले सचिवालय बैठक च्यासलमा

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 492
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।

    पार्टी मुख्यालय च्यासलमा बैठक अहिले सुरु भएको हो ।



    बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेकोए छ।



    अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्मको पदयात्रा हुँदैछ ।

    बैठकले पदयात्राको मिति तय गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार