Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • टिकटक बन्द गर्ने सरकारी निर्णयको महेश बस्नेतले गरे स्वागत

    टिकटक बन्द गर्ने सरकारी निर्णयको महेश बस्नेतले गरे स्वागत

    अनलाइन नेपाल
  • सोमबार, २७ कार्तिक २०८०
  • 771
    SHARES

    काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले टिकटक बन्द गर्ने सरकारी निर्णयको स्वागत गरेका छन् ।

    उनले युट्युबलगायत अन्य सामाजिक सञ्जाललाई पनि नियमन गर्न माग गरेका छन् ।



    बस्नेतले फेसबूकमा लेखेका छन्,’नेपालमा टिकटक ब्यान्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस् । यो माध्यमबाट अपराध गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याओस् ।’



    पछिल्लो समय टिकटकमार्फत ल्याइएको विवादास्पद भिडियोका कारण बस्नेत पनि विवादमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार