Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली सेनामा जागिरको अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    नेपाली सेनामा जागिरको अवसर, माग्यो ठूलो संख्यामा कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 10.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा आवेदन खुलाएको हो ।



    खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वैबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।



    ट्रेडका फलोअर्स पदहरूको हकमा उमेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।दरखास्त आजदेखि पुस ७ गतेसम्म दिन पाइनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार