Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण

    चीनद्वारा प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण

    अनलाइन नेपाल
  • शनिबार, ९ मंसिर २०८०
  • 525
    SHARES

    एजेन्सी । चीनले प्राविधिक प्रयोगात्मक उपग्रह प्रक्षेपण गरेको छ ।

    चीनले दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्राविधिक प्रयोगात्मक उपग्रह कक्षमा पठाएको हो ।



    स्याटेलाइट इन्टरनेट टेक्नोलोजीका लागि प्रयोग गरिएको उपग्रह साँझ ६ बजे प्रक्षेपण गरिएको थियो। लङ मार्च–२ डी वाहक रकेटद्वारा र सफलतापूर्वक आफ्नो कक्षमा प्रवेश गरेको हो ।



    यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ४९८ औं मिशन हो । यो लङ मार्च–२ डी क्यारियर रकेटको ८४ औं मिशन पनि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार