Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • समस्या समाधानपछि खुल्यो सेयर कारोबार

    समस्या समाधानपछि खुल्यो सेयर कारोबार

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 429
    SHARES

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिस्टमको समस्याका कारण ढिलोगरी सेयर कारोबार सुरु भएको छ।

    बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेको थिएन् ।



    नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो ।



    साढे ११ बजेपछि नियमित रुपमा सेयर कारोबार सुरु भएको छ ।

    प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार