Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सेयर कारोबारमा आएको डेढ घन्टामा ५० अंकभन्दा धेरैको गिरावट

    सेयर कारोबारमा आएको डेढ घन्टामा ५० अंकभन्दा धेरैको गिरावट

    अनलाइन नेपाल
  • सोमबार, ६ असार २०७९
  • 906
    SHARES

    काठमाडौं । सोमबार कारोबारमा आएको डेढ घण्टामै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० अंकभन्दा धेरैको गिरावट आएको छ ।

    बिहान ११ बजेदेखि कारोबारमा आएको नेप्से परिसूचक साढे १२ सम्मको समयावधिमा ५२ अंकले घटेको हो ।



    नेप्सेमा आज ५२ अंकको गिरावट आएर परिसूचक १८ सय ८१ अंकको बिन्दुमा पुगेको छ ।



    यसक्रममा आज ७५ करोड ७२ लाख ९३ हजार रुपैयाँ बराबरको २३ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ । यस अवधिसम्म नेप्सेमा जम्मा ३ कम्पनीको सेयर उकालो लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार