Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • इजरायलले जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी

    इजरायलले जेरुसेलममा रकेट आक्रमण गरेको हमासको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ३० मंसिर २०८०
  • 537
    SHARES

    एजेन्सी । जेरुसेलम र बेट शेमेश सहितका शहरहरूमा शुक्रबार साँझ रकेट आक्रमण गरेको हमासले दाबी गरेको छ।

    इजरायली मिडियाले गाजा पट्टीबाट लामो दूरीको रकेट प्रहार गरेपछि अलार्म बजेको बताएको छ। घाइते वा क्षतिको तत्काल कुनै तथ्यांक आइनसकेको बताइएको छ।



    इजरायली सेनाका अनुसार कम्तीमा ६ वटा रकेट जेरुसलेमतर्फ प्रक्षेपण गरिएको छ।



    इजरायलको आपतकालीन उद्धार सेवा म्यागेन डेभिड एडोमले एउटा रकेट बेट शेमेशमा खाली ठाउँमा खसेको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार